नारी वचत
- गृहपृष्ठ
- हाम्रा सेवाहरु
- बचत सेवा
- नारी वचत
उदेश्य |
सदस्यहरु संग छरिएर रहेको स सानो पूंजीलाई संकलन गर्ने , सदस्यहरुको अनावश्यक खर्च कटौति गरि बचत गर्ने बानीको बिकाश गर्ने , सदस्यको आवश्यकता र चहाना, क्षमताका आधारमा बचत गर्ने बानीको बिकाश गर्ने अल्पकालीन पूंजी निर्माण गर्ने . |
न्युनतम मौज्जात |
५०० |
ब्याजदर |
संस्थाले तोके बमोजिम . |
ब्याज गणना |
दैनिक अन्तिम मौज्जातको आधारमा गणना गरि अर्धवार्षिक रुपमा पूंजीकरण गरिने . |
न्युनतम बचत |
रु १०० देखि जति सुकै जम्मा गर्न सकिने . |
बचत फिर्ता |
न्युनतम रु ५०० राखी बाकि रकम झिक्न सकिने . |
समयअवधि |
समयको सिमा नरहने . |
विशेषताहरु |
सदस्यता कायम रहे सम्म . |
|
निशुल्क खाता खोल्न सकिने . जतिसुकै रकम राख्न र झिक्न सकिने . ३६० दिनै रकम राख्न र झिक्न सकिने . अरुलाई पनि भुक्तानी पुर्जा मार्फत भुक्तानी दिन सकिने . नियमित वा एच्छिक रुपमा जम्मा गर्न सकिने . |