उदेश्य सदस्यहरु संग छरिएर रहेको स सानो पूंजीलाई संकलन गर्ने अल्पकालीन पूंजी निर्माण गर्ने . न्युनतम मौज्जात ५०० . ब्याजदर संस्थाले तोके बमोजिम . ब्याज गणना दैनिक अन्तिम मौज्जातको आधारमा गणना गरि अर्धवार्षिक रुपमा पूंजीकरण गरिने . न्युनतम बचत रु ५०० देखि जति सुकै जम्मा गर्न सकिने . बचत फिर्ता न्युनतम रु ५०० राखी बाकि रकम झिक्न सकिने . समयअवधि समयको सिमा नरहने . विशेषताहरु सदस्यता कायम रहे सम्म निशुल्क खाता खोल्न सकिने . जतिसुकै रकम राख्न र झिक्न सकिने . ३६० दिनै रकम राख्न र झिक्न सकिने . अरुलाई पनि भुक्तानी पुर्जा मार्फत भुक्तानी दिन सकिने .