उदेश्य सदस्यहरुलाई बचत गराई संस्थामा अल्पकालीन पूंजी निर्माण गर्ने . न्युनतम मौज्जात लागु नहुने . ब्याजदर संस्थाले तोके बमोजिम समयअवधिको आधारमा हुने . ब्याज गणना दैनिक अन्तिम मौज्जातको आधारमा गणना गरि अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने . न्युनतम बचत रु १०,००० देखि वैधानिकता रकम जति सुकै रकम . बचत फिर्ता न्युनतम रु ५०० राखी . समयअवधि सम्झौता अवधि अनुसार . विशेषताहरु सदस्यता कायम रहे सम्म . अधिकतम ब्याज दर प्राप्त . आवश्यक परेको बेलामा बचतको ९० प्रतिशत ऋण सुबिधा . तोकिएको सम्झौतामा प्रदान गरेको ब्याजमा थप २ प्रतिशत ब्याज लाग्ने . पाकेको ब्याज एच्छिक खातामा जम्मा हुने . ऋणको समय सिमा आवधिक बचतको समय सिमा सम्म मात्र हुने .