उदेश्य ६० वर्ष भन्दा माथिका शेयर सदस्यहरुलाई खाता खोलि बचत गराई , आत्म सम्मान , स्वाभिमानका साथ जीवनयापन गर्नका लागि संस्थामा अल्पकालीन पूंजी निर्माण गर्ने . न्युनतम मौज्जात रु ५०० . ब्याजदर संस्थाले तोके बमोजिम . ब्याज गणना दैनिक अन्तिम मौज्जातको आधारमा गणना गरि अर्धवार्षिक रुपमा पूंजीकरण गरिने . न्युनतम बचत रु १०० देखि जति सुकै पनि जम्मा गर्न सकिने . बचत फिर्ता आवश्यकता अनुसार . समयअवधि सिमा नहुने . विशेषताहरु सदस्यता कायम रहे सम्म . भुक्तानी पुर्जा मार्फत रकम झिक्न सकिने . जति सुकै बेला पनि सेवा लिन सकिने . आफु बाहेक भुक्तानी पुर्जा मार्फत अरुलाई समेत दिन सकिने . अधिकतम ब्याज दर . जीवनको सहारा अरुको भर पर्नु नपर्ने