नारी पर्व बचत
- गृहपृष्ठ
- हाम्रा सेवाहरु
- बचत सेवा
- नारी पर्व बचत
उदेश्य |
महिला शेयर सदस्यहरुलाई आफुले मान्ने चाडपर्वहरु मनाउनको लागि पर्वको बेलामा संकलन गर्ने सदस्यहरुलाई नियमित बचत गराई संस्थामा अल्पकालीन पूंजी निर्माण गर्ने . |
|
न्युनतम मौज्जात |
रु ५०० . |
|
ब्याजदर |
संस्थाले तोके बमोजिम . |
|
ब्याज गणना |
दैनिक अन्तिम मौज्जातको आधारमा गणना गरि अर्धवार्षिक रुपमा पुँजीकरण गरिने . |
|
न्युनतम बचत |
रु २० देखि जति पनि जम्मा गर्न सकिने . |
|
बचत फिर्ता |
न्युनतम रु १०० राखी बाकि सबै झिक्न सकिने . |
|
समयअवधि |
१ वर्ष . |
|
विशेषताहरु |
सदस्यता कायम रहे सम्म . |
|
|
कुनैपनि चाडपर्व मनाउन बचत गर्न सकिने . जतिपनि रकम जम्मा गर्न सकिने . आफ्नो चाडपर्व अनुसार निकाल्न सकिने . बर्षमा १ पटक मात्र निकाल्न सकिने . दैनिक , साप्ताहिक वा मासिक इच्छा अनुसार जम्मा गर्न सकिने . दैनिक मौज्जातका आधारमा अर्धबार्षिक रुपमा ब्याज भुक्तानी गरिने . खाता खोल्न कुनै पनि शुल्क नलाग्ने .
|
|