दैनिक बचत
- गृहपृष्ठ
- हाम्रा सेवाहरु
- बचत सेवा
- दैनिक बचत
|
उदेश्य |
सदस्यहरुलाई बचत गर्ने बानीको बिकाश , संस्थालाई अल्पकालीन पुजी निर्माण गर्ने . |
|
न्युनतम मौज्जात |
लागु नहुने . |
|
ब्याजदर |
संस्थाले तोके बमोजिम . |
|
ब्याज गणना |
दैनिक अन्तिम मौज्जतको आधारमा गणना गरि अर्धबार्षिक रुपमा पुँजीकरण गरिने . |
|
न्युनतम बचत |
न्युनतम रु २० देखि अधिकतम नियमितता हेरी जति रकम जम्मा गर्न सकिने . |
|
बचत फिर्ता |
आवश्यकता अनुसार . |
|
समयअवधि |
सर्त अनुसार तोकिएको समयमा . |
|
विशेषताहरु |
सदस्यता कायम रहे सम्म . |
|
|
घर दैलोमानै जम्मा गर्न सकिने . संस्थाबाट कर्जा लिएको खण्डमा यस बचत बाट ऋण किस्ता मिलान गर्न सकिने . खाता बन्द गर्दा कुनै पनि शुल्क नलाग्ने . दैनिक मौज्जातका आधारमा अर्धवार्षिक रुपमा ब्याज गणना गरिने . घरबाटै बचत फिर्ता गर्न सकिने . भुक्तानी पुर्जाको व्यवस्था भएको .
|