उदेश्य सदस्यहरुलाई बचत गर्ने बानीको बिकाश , संस्थालाई अल्पकालीन पुजी निर्माण गर्ने . न्युनतम मौज्जात लागु नहुने . ब्याजदर संस्थाले तोके बमोजिम . ब्याज गणना दैनिक अन्तिम मौज्जतको आधारमा गणना गरि अर्धबार्षिक रुपमा पुँजीकरण गरिने . न्युनतम बचत न्युनतम रु २० देखि अधिकतम नियमितता हेरी जति रकम जम्मा गर्न सकिने . बचत फिर्ता आवश्यकता अनुसार . समयअवधि सर्त अनुसार तोकिएको समयमा . विशेषताहरु सदस्यता कायम रहे सम्म . घर दैलोमानै जम्मा गर्न सकिने . संस्थाबाट कर्जा लिएको खण्डमा यस बचत बाट ऋण किस्ता मिलान गर्न सकिने . खाता बन्द गर्दा कुनै पनि शुल्क नलाग्ने . दैनिक मौज्जातका आधारमा अर्धवार्षिक रुपमा ब्याज गणना गरिने . घरबाटै बचत फिर्ता गर्न सकिने . भुक्तानी पुर्जाको व्यवस्था भएको .