सदस्यका छोरा छोरीहरुसंग भएको स-सानो पूंजी , जन्म पूंजी , विविन्न चाड पर्व , आफन्तजनबाट प्राप्त रकमलाई संकलन गर्ने बानीको विकाश गर्दै बचत गराई संस्थामा दिर्घकालिन पूंजी निर्माण गर्ने |
न्यूनतम मौज्जात
रु १०० .
ब्याजदर
संस्थाले तोके बमोजिम .
ब्याज गणना
दैनिक अन्तिम मौज्जातको आधारमा गणना गरि अर्धबार्षिक रुपमा पुँजीकरण गरिने .
बचत फिर्ता
न्युनतम रु १०० राखी बाकि सबै झिक्न सकिने .
न्युनतम बचत
जति पनि जम्मा गर्न सकिने .
समयअवधि
१ वर्ष .
विशेषताहरु
सदस्यता कायम रहे सम्म .
सदस्यता समाप्त हुँदा मात्र खाता बन्द गर्न सकिने .
खाता खोल्दा कुनै पनि सुल्क नलाग्ने .
संस्थाबाट प्रधान गरिने खुत्रुके लगीघरमानै जम्मा गर्न सकिने .