बाल बचत
- गृहपृष्ठ
- हाम्रा सेवाहरु
- बचत सेवा
- बाल बचत
उदेश्य |
सदस्यहरुका छोरा छोरि संग रहेको स सानो पुजीलाई संकलन गर्ने , बालबचतकर्ता लाई नियमित बचत गराई संस्थामा दिर्घकालिन पूंजी निर्माण गर्ने , फजुल खर्च कम गरि बचत गर्ने बानीको बिकाश गर्ने . |
न्युनतम मौज्जात |
लागु नहुने . |
ब्याजदर |
संस्थाले तोके बमोजिम . |
ब्याज गणना |
दैनिक अन्तिम मौज्जातको आधारमा गणना गरि अर्धबार्षिक रुपमा पुँजीकरण गरिने . |
न्युनतम बचत |
न्युनतम रु २० देखि जति सुकै जम्मा गर्न सकिने . |
बचत फिर्ता |
१६ बर्ष पुगे पछि आफ्नो खातामा भएको जति सुकै रकम . |
समयअवधि |
१६ बर्ष उमेर पुगे पछि नागरिकता प्राप्त गरे पछि रकम फिर्ता लिन सकिने छ . |
विशेषताहरु |
संरक्षित सदस्य हुनु पर्ने . |
|
आफु संग भएको रकम जति बेला पनि जम्मा गर्न सकिने . सदस्यता समाप्त हुँदा मात्र खाता बन्द गर्न सकिने . खाता बन्द गर्न कुनै शुल्क नलाग्ने . नागरिकता प्राप्त गरि सके पछि स्वत सदस्यता पाइने . अधिकतम ब्याज प्रदान . घरमानै गएर संस्थाका कर्मचारीबाट बचत खाता खोल्न सकिने .
|