नियमित मासिक बचत
- गृहपृष्ठ
- हाम्रा सेवाहरु
- बचत सेवा
- नियमित मासिक बचत
उदेश्य |
सदस्यहरुलाई नीयमित बचत गराई संस्थामा दिर्घकालिन पूंजी निर्माण गर्ने . |
न्युनतम मौज्जात |
लागु नहुने . |
ब्याजदर |
संस्थाले तोके बमोजिम . |
ब्याज गणना |
दैनिक अन्तिममौज्जातको आधारमा गणना गरि अर्धबार्षिक रुपमा पुँजीकरण गरिने . |
न्युनतम बचत |
मासिक रु १०० का दरले बार्षिक रु १२०० देखि मासिक रु १०,००० का दरले बार्षिक रु १,२०,००० सम्म गर्न सकिने . |
बचत फिर्ता |
नियमित बचत गरेको १०बर्ष वा सदस्यको उमेर ६० बर्ष पुरा भए पछि सदस्यले चाहेमा बचत र शेयर अनुपात १ १ मिलाई रकम फिर्ता लिन सकिने छ . |
समयअवधि |
सदस्यता कायम रहे सम्म . |
विशेषताहरु |
हरेक महिना भित्र नियमित बचत गरिसक्नुपर्ने . सदस्यता समाप्त हुँदा खाता बन्द गर्न सकिने . खाता बन्द गर्न रु ५०० शुल्क लाग्ने . सदस्यता त्याग गरेको खण्डमा परिवारका सदस्यको नाममा रकमान्तर गर्न सक्ने . सदस्य राहत रकमको व्यवस्था भएको . दुर्घटना बिमाको व्यवस्था भएको . ६ ६ महिनामा ब्याज पूंजीकृत गरिने . सामुदायिक अस्पतालमा स्वास्थ्य उपचारमा विशेष सहुलियतको व्यवस्था .
|