विशेषताहरु सदस्यहरु तथा सदस्यका एकाघर परिवारका सदस्यहरुको शैक्षिक उद्देश्यको लागि लगानी गरिने । सदस्यहरुको उज्जवल शैक्षिक भविष्य निर्माणमा सहयोग गर्ने । घर जग्गा धितोको सुरक्षमा लगानी गरिने । मासिक वा त्रैमासिक किस्तावन्दिमा भुक्तानी गर्नु पर्ने ।