विशेषताहरु सदस्यहरुको समृद्धिका लागि क्षमताको आधारमा लगानी गरिने । सदस्यहरुको आवासको व्यवस्था तथा जग्गा खरिद गर्नको लागि । घर जग्गा धितो सुरक्षणमा लगानी गरिने । घर मर्मत तथा सम्भारको लागि पनि लगानी गर्न सकिने । अनिवार्य मासिक वा त्रैमासिक किस्तावन्दिमा भुक्तानी गर्नुपर्ने । आफुसंग रकम हुने वित्तिकै जुनसुकै वेला भुक्तानी गर्न सकिने ।