विशेषताहरु अनिवार्य मासिक किस्ता बुझाउनु पर्ने । ऋणको भाखा बढिमा ५ वर्षको हुनेछ तर मोटरसाईकलको हकम भने वढिमा २४ महिनाको हुने । ऋण लिन खरिद गर्ने सामानको कोटेशन संस्थामा बुझाउनु पर्नेछ । मोटरसाईकल हायर पर्चेज अन्तरगत कोटेशन रकमको वढिमा ४० देखि ६० प्रतिशत सम्म ऋण लगानी गरिने ।