विशेषताहरु सदस्यहरुको पेशागत तथा व्यवसाय विकासका लागि लगानी गरिने । घर जग्गा धितो सुरक्षणमा लगानी गरिने । अधिकतम ऋण रु। रुप्रथामीक पुजि कोषको १० प्रतिशत सम्म प्रदान गरिने । अधिकतम अवधि ३ देखि ५ वर्षको हुनेछ । ब्याज अनिवार्य मासिक रुपमा भुक्तानी गर्नुपर्ने । मासिक वा त्रैमासिक किस्तावन्दिमा भुक्तानी गर्नुपर्ने । आफुसंग रकम हुने वित्तिकै जुनसुकै वेला भुक्तानी गर्न सकिने । मासिक वा त्रैमासिक किस्तावन्दिमा भुक्तानी गर्नुपर्ने । आफुसंग रकम हुन।