विशेषताहरु सदस्यहरुको औधोगिक व्यवसायकको विकासका लागि लगानी गरिने । घर जग्गा धितो सुरक्षणमा लगानी गरिने । साना, मध्यम तथा ठूला उधोग व्यवसायको लागि लगानी गरिने । अधिकतम ऋण रुप्रथामीक पुजि कोषको १० प्रतिशत सम्मर( प्रदान गरिने । अधिकतम अवधि ३ देखि ७ वर्षको हुनेछ । ब्याज अनिवार्य मासिक रुपमा भुक्तानी गर्नुपर्ने । मासिक वा त्रैमासिक किस्तावन्दिमा भुक्तानी गर्नुपर्ने । आफुसंग रकम हुने वित्तिकै जुनसुकै वेला भुक्तानी गर्न सकिने ।