विशेषताहरु कृषि, पशुपालन तथा क्षेत्रमा लगानी गरिने । घर–जग्गा धितो सुरक्षणमा लगानी गरिने । कृषि तथा पशुपालन क्षेत्रलाई व्यवसायिकरण गर्न अन्य ऋण भन्दा सहुलियत ब्याजमा लगानी गरिने । अधिकतम अवधि १ देखि ५ वर्षको हुनेछ । ब्याज अनिवार्य मासिक/द्धैमाशिक एवम त्रैमाशिक रुपमा भुक्तानी गर्नुपर्ने । आम्दानी अनुसार मासिक वा त्रैमासिक किस्तावन्दिमा भुक्तानी गर्नुपर्ने । आफुसंग रकम हुने वित्तिकै जुनसुकै वेला भुक्तानी गर्न सकिने ।