lumbinisunwal.saccos2056@gmail.com

Mail us

078-415138

Give us a call

लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.

  • ठेगाना: सुनवल नगरपालिका १२, भुमही ,नवलपरासी (ब.सु.प)
  • स्थापना: २०५६/०८/२०
  • कार्यक्षेत्र: सुनवल,बर्दघाट नगरपालिका तथा सरावल गाँउपालिका रामग्राम न.पा ४,११,१२,१४,१८
  • सम्पर्क: ०७८–४१५१३८, ५७०४६६

हाम्रो सहकारी संस्थामा स्वागत छ.

२०५६ सालमा साविक रामनगर गा.वि.स. हाल सुनवल नगरपालिका मा वित्तिय संस्थाहरु नभएको र केही रकमहरुको आवश्यकता परेमा साहुमहाजनको चर्को व्याज तिर्नुपर्ने तैपनि समयमा नै उपलव्ध नहुने अवस्थालाई मध्य नजर गरी स्थानीय २६ जना वुद्धिजिवि किसान कर्मचारी तथा सामाजिक व्यक्तित्व मिली सहकारी संस्थाको स्थापना भयो । मिति २०५६/०८/२० गते सहकारी ऐन २०४८ अन्र्तगत डिभिजन सहकारी कार्यालय चितवनमा विधिवत रुपमा दर्ता भएको हो । संस्थाको दर्ता न. १६०/०५६/०५७ रहेको छ । संस्थाको नामाकरणका विषयमा कार्यक्षेत्र नजिकै रहेको सुप्रसिद्ध तिर्थस्थल तथा चर्चित पर्यटकीय स्थल लुम्विनीलाई आधार मानेर सर्वसम्मत रुपमा लुम्विनी वचत तथ...

परिकल्पना

मिशन

मुख्य मुल्यहरु

लुम्बिनी सुनवाल समाचार